कोरोना अपडेट : थप ३८५ जनामा संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा देश भर थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा ९९२१ पीसीआर परीक्षणमा २७७६ एन्टिजेन परीक्षणमा गरी कुल १२६९७ जनाको परीक्षणमा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन। यस्तै कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ  हाल देशभर ११ हजार ५०० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×