कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय विजयी

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन् । ।

विहीबार राति सम्पन्न मतगणनामा कोइराला प्यानलकी उम्मेदवार कमला पन्तलाई पराजित गर्दै देउवा प्यानलकी डिना निर्वाचित भएकी हुन्।

डिनाले २५३३ मत पाउनुभएको छ । यस्तै कमला पन्तले २१०५ मत पाएकी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×