मिलन चाम्सको निर्देशनमा बनेको म्युजिक भिडियो 'वीर'

काठमाडौँ। चर्चित निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'वीर' बोलको उक्त गीतमा प्रताप दासको आवाज, शैलेन्द्र साउदको शब्द, एलिश कार्कीको संगीत तथा शैलेन्द्र प्रधानको संयोजन रहेको छ।

सम्योग खनाल, रेबिका गुरुङ र रश्मि भट्टको अभिनय रहेको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×