सुनसरी–१ बाट हर्क साम्पाङले उम्मेदवारी घोषणा गरे

आगामी निर्वाचनका लागि हर्क साम्पाङले सुनसरी–१ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले क्षेत्रका विकास, जनताको आवाज प्रतिनिधित्व र पारदर्शी राजनीतिक नेतृत्व प्रदान गर्ने आफ्नो लक्ष्य सार्वजनिक गर्दै निर्वाचनमा सहभागी हुने स्पष्ट पारेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×