नेपाली चलचित्र ‘बुलबुल’लाई ३ अवार्ड

काठमाडौँ। इन्ड्युस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘बुलबुल’ले ३ वटा अवार्ड हात पारेको छ। भर्चुअल माध्यमबाट भएको फेस्टिभलमा चलचित्रले बेस्ट एक्टर फिमेल, बेस्ट एक्टर मेल र बेस्ट डिरेक्टरको अवार्ड जितेको हो।

चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुसाल मुख्य भूमिकामा रहेका छन्। बिनोद पौडेलले निर्देशनमा बनेको चलचित्र नेपाली बक्स अफिसको सफल चलचित्रमध्ये एक हो। यसअघि पनि चलचित्रले बिभिन्न अवार्ड जितिसकेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×