प्रताप दासको कफी क्रस प्रियाना आचार्य

काठमाडौँ। अंकित बाबु अधिकारीको आवाज, शब्द तथा संगीत रहेको गीत 'कफी क्रस' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतको भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्यको अभिनय रहेको छ। नविन भट्टको निर्देशनमा तयार भएको गीतको भिडियो 'ए सिरिज' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×