इरफान खानको 'मर्डर ऐट तीसरी मंजिल ३०२' प्रदर्शनको तयारीमा

भारत। बलिउडका दिवंगत अभिनेता इरफान खानको चलचित्र  'मर्डर ऐट तीसरी मंजिल ३०२' १४ वर्षको लामो पर्खाइपछी प्रदर्शनमा आउने भएको छ। चलचित्र ३१ डिसेम्बर २०२१ साँझ प्रदर्शनमा आउनेछ। यो चलचित्र ओटिटि प्ल्याटफर्म जी-५बाट प्रदर्शनमा आउनेछ। 

नवनीत बाज सैनीको निर्देशनमा बनेको चलचित्र सन् २००७मा बनेको थियो, तर प्रदर्शनमा आउन सकेको थिएन। चलचित्रमा इरफानका अलावा रणवीर शौरी, लकी अली, दीपल शा आदि कलाकारहरुको अभिनय रहेको छ। इरफान २९ अप्रिल २०२०मा संसारबाट विदा भएका थिए।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×