प्रदेश नं १ को मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ - प्रदेश नं १ को मन्त्रिपरिषद्को  बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २  तथा ३ संशोधन गर्ने र प्रदेश सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक–२०७८ प्रदेशसभाको बैठकमा लैजाने निर्णय गरेको छ। 

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×