आईपे रेमिटले ल्यायो टिकटकमा भिडियो बनाई २० हजार जित्ने मौका

काठमाडौँ - आईपे रेमिटले हरितालिका तीजलाई लक्षित गरी ‘तीजको रमझम, आईपे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम’ नामको विशेष योजना र्सावजनिक गरेको छ।

उक्त योजनाअन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप ५०० रुपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढी लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप १५ हजार रुपैयाँ र बम्पर पुरस्कारमा १ जना भाग्यशाली विजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस विशेष योजनामा मलेसिया, जापान कोरियालगायत विश्वका विभिन्न मुलुकबाट आईपे रेमिटर्माफत धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाउन सम्पूर्ण सेवाग्राही तथा साझेदारहरूलाई आईपे रेमिटले आग्रह गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×