काठमाडौँ। भरत अधिकारिको शब्द तथा आवाज रहेको गीत 'ओई वसन्ती' सार्वजनिक गरिएको छ। गीतमा कमल अधिकारिको संगीत तथा संयोजन रहेको छ। कृष्णराज अधिकारिको निर्देशनमा तयार भएको गीतको भिडियोमा निर्देशक अधिकारिसँगै मौषमी राना मगरको प्रस्तुती रहेको छ। गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: