कवि नवराज पराजुलीको 'जागिर अन्तै छ मेरो'... (भिडिओ)

काठमाडौँ - कवि नवराज पराजुलीको नयाँ गीत सार्वजनिक भएको छ।

उनले आफ्नो युट्युब च्यानल 'नवराज पराजुली' मार्फत 'जान्छु' बोलको गीत सार्वजनिक गरेका हुन्।

गीतमा पराजुलीले मानव अस्तित्वको व्याख्या गरेका छन्। मान्छे केही समयका लागि मात्र आएको र केही समयपछि फर्किनु पर्ने बताएका छन्।

नवराज पराजुलीकै शब्द, संगीत र स्वर रहेको गीतलाई रिदम कँडेलले संगीत संयोजन गरेका छन् भनेर रोशन अधिकारीले लिरिकल भिडिओ बनाएका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×