तापसी पन्नू निर्देशक अनुभव सिन्हाको नयाँ प्रोजेक्टमा जोडिइन्

भारत। बलिउड अभिनेत्री तापसी पन्नू एक पटक फेरी निर्देशक अनुभव सिन्हाको प्रोजेक्टमा जोडिएकी छिन्। यो कुराको जानकारी अभिनेत्रीले स्वयम् आफ्नो सामाजिक सञ्जालमार्फत दिएकी हुन्। उनले लेखेकी छिन् "अनुभव सिन्हाको एन्थोलोजीसँग एक पटक फेरी जोडीएर धेरै खुशी छु। यसलाई शानदार निर्देशक सुधीर मिश्राले निर्देशन गर्दैछन्। यसको कथा निकै पृथक छ महामारीपछीको राहतमा आधारित रहेको छ। सुरुआतका लागि पर्खन सक्दिन।"
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×