नेपालले जिम्बावे ‘ए’लाई दियो १८२ रनको लक्ष्य

काठमाडौँ- त्रिवि क्रिकेट मैदानमा जारी टी-२० सिरिजको पहिलो खेलमा नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ। 
टस हारेर पहिले ब्याटिङ पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो। 

नेपालका लागि आदिल आलमले अविजित रहँदै सर्वाधिक २७ बलमा ४७ रन बनाए। कुशल भुर्तेलले ३१ बलमा ४६ रन बनाए। दोस्रो खेल भोलि सोमवार र तेस्रो खेल बुधवार  हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×