बैंकका सुरक्षा गार्डको हत्या

सप्तरी । सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडको शाखाका सुरक्षा गार्ड फत्तेपुर–२ बस्ने ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो । राति ड्युटीमा बसेका फुँयाल बिहान मृत फेला परेका हुन् । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×