एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे छलफल हुने पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ ११ गते हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×