काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’का प्रशासनिक सल्लाहकार रामदीप आचार्यले सुझाव मागेका छन्। प्रशासन क्षेत्रको सुधार गर्न सर्वसाधरणलाई सुझाव दिन आग्रह गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले सामाजिक सञ्जाल फेसबुकबाट सिधैै र इमेल मार्फत व्यवस्थित रुपमा सरकारलाई सुझाव दिन सकिने उल्लेख गरेका छन्। उनले ramdip78acharya@gmail.com सुझाव दिन सकिने बताएका छन्।