‘द कश्मीर फाइल्स एक सुनामी’

काठमाडौँ - बलिउड अभिनेता अक्षय कुमारले विवेक अग्निहोत्रीको निर्देशनमा बनेको चलचित्र ‘द कश्मीर फाइल्स’लाई एक सुनामीको संज्ञा दिएका छन्।

आफ्नो बहुप्रतिक्षित चलचित्र ‘बच्चन पाण्डे’ बक्स अफिसमा ‘द कश्मीर फाइल्स’को छायाँमा परेपछि उनले त्यसलाई सुनामीको संज्ञा दिएका हुन्। भोपालमा आयोजना भएको एक कार्यक्रममा बोल्दै अक्षय कुमारले ‘बच्चन पाण्डे’ ‘द कश्मीर फाइल्स’को सुनामीका कारण असफल भएको स्विकारे। अन्नपूर्ण पोस्टबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×