काठमाडौँ। 'सलाम छ मायालाई' बोलको गीत सार्वजनिक भएको छ। गीतमा प्रमोद खरेलको आवाज रहेको छ भने एकेन्द्र भुलको शब्द, एलेन मगरको संगीत र बिशाल निरौलाको संयोजन रहेको छ। लक्षु गौतमको निर्देशनमा तयार भएको गीतको भिडियोमा एलेन मगर, सलु चेम्जोंग लिम्बु, समिर मगर, मनोज दवाडी, गोपाल आचार्य, अशोक पहारी र जनम बहादुर सिंहको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'सिके मोसन पिक्चर्स'मा उपलब्ध छ।
भिडियो: