'सुन बाटुली'मा निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी

काठमाडौँl लोकप्रिय संगीतकर्मी काली प्रसाद बास्कोटाको आवाज तथा शब्द रहेको गीत 'सुन बाटुली' युट्युबबाट सार्वजनिक गरिएको छl गीतमा जोशुवा भोलानको संगीत संयोजन रहेको छl गीतको भिडियोमा  निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई देख्न सकिन्छl भिडियो ब्ल्याक हर्स पिक्चर्सको प्रस्तुतिमा तयार भएको होl निश्चल बस्नेतको निर्देशनमा तयार भएको भिडियो युट्युब च्यानल 'ब्ल्याक हर्स पिक्चर्स'मा उपलब्ध छl
भिडियो:
 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×