जन्ती बोकेको कार दुर्घटना हुदा ५ जनाको मृत्‍यु

रौतहट । रौतहटको गौर-चपुर सडकखण्डको गरूडामा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँचजनाको मृत्‍यु भएको छ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त कार गरूडामा दुर्घटना ग्रस्त भएको थियो।कारमा सावर ८ जनामध्‍ये तीनजना घाइते भएका छन्। उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ।

मृतको पहिचान हालसम्म खुल्‍न नसकेको प्रहरीले बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×