ललिता निवास जग्गासम्बन्धी मुद्दाको सुनुवाइ सकियो

काठमाडौं - ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ ।

माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो । विशेष अदालतमा भएको सुनुवाइको आज (मंगलबार) २१ औँ दिन हो ।

बुधबार फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×