लिभरपुल छाड्दै साडियो माने

काठमाडौँ - इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेले क्लब छाड्ने भएका भएका छन्।
सेनेगलका फरवार्ड मानेले यसै समरमा क्लब छाड्ने गोल डटकमले जनाएको छ।

मानेले लिभरपुललाई क्लब छाड्ने जानकारी गराइसकेको बताइएको छ। पछिल्लो समय माने जर्मन क्लब बायर्न म्युनिख जाने चर्चा चलिरहेको छ।   

बायर्नले उनलाई अनुबन्धको लागि ३० मिलियन युरोको प्रस्ताव गर्ने तयारी गरेको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×