युवा डिफेन्डर राउल बेलानोभा इन्टर मिलानमा अनुबन्ध

काठमाडौँ - इन्टर मिलानले युवा डिफेन्डर राउल बेलानोभालाई अनुबन्ध गरेको छ।

इटालियन क्लब इन्टरले एक सिजनका लागि बेलानोभालाई अनुबन्ध गरेको हो। इन्टरले २२ वर्षीय डिफेन्डरलाई काग्लियारीबाट लोनमा अनुबन्ध गरेको हो।

काग्लियारीका लागि उनले गत सिजन ३१ खेलमा १ गोल गरेका थिए।

राइट ब्याक बेलानोभाले  इटालीको उमेर समूहबाट खेलिसकेका छन्। इन्टरले यसअघि रोमेलु लुकाकुलाई अनुबन्ध गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×