'फोटो फिरिममा' गीतको बाल संस्करणमा सुप्रिम मल्ल ठकुरीको आवाज

 

काठमाडौँ। 'फोटो फिरिममा' बोलको गीतको बाल संस्करण (चाइल्ड भर्सन) सार्वजनिक भएको छ। गीतमा बाल गायक सुप्रिम मल्ल ठकुरी र दिनेश गौतमको आवाज रहेको छ भने शिशिर भण्डारीको शब्द तथा संगीत रहेको छ। त्यसैगरि कुशल सिंहको संयोजन रहेको छ।

गीतको भिडियोमा अशिम भण्डारी, शिशिर भण्डारी, आश्मा गिरि, राइनेक्स बस्नेत, दिपेन्द्र सोनाम र श्रद्धा गौतमको अभिनय रहेको छ। शिशिर भण्डारीको कन्सेप्ट तथा निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'नयाँ नयाँ न्यूज नेपाल'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×