हेर्नुहोस् नयाँ म्युजिक भिडियो 'बुहारी चाहियो घर..'

काठमाडौँ। 'बुहारी चाहियो घर..'बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा भुपेन्द्र सिंह र रेखा जोशीको आवाज रहेको छ भने भुपेन्द्र सिंहको शब्द, जीवन बडूको संगीत तथा संयोजन रहेको छ। गीतको भिडियोमा जयनन्द साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, आदित्य भण्डारी तथा बालकलाकार जेभिन, जेभिस श्रेष्ठ र आयुष ढकालको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'ओयसआर डिजिटल'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×