'फुल माया' बोलको नयाँ गीत सार्वजनिक

काठमाडौँ। 'फुल माया' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा कुमार प्रयासको आवाज रहेको छ भने भिम राज सापकोटाको शब्द, केशब आचार्यको संगीत र गोपाल रसाइलीको संयोजन रहेको छ। गीतको भिडियोमा अन्जली अधिकारी र रेबेल राईको अभिनय रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियो 'रेबेल राई'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×