शाङ्घाई मेट्रोलाइन विश्वको सबैभन्दा लामो

सांघाई। डिसेम्बर ३० मा सञ्चालनमा आउने दुईवटा नयाँ मेट्रो लाइनहरू सँगै शाङ्घाईको मेट्रो नेटवर्कको कुल लम्बाइ ८३१ किलोमिटर पुग्ने छ र यो संसारको सबैभन्दा लामो हुने शाङ्घाई मेट्रोले जनाएको छ। थप दुई नयाँ लाइनको उद्घाटनले शाङ्घाईमा पूर्ण स्वचालित मेट्रो लाइनहरूको कुल संख्या पाँच पुग्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×