नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं - जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो।यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×