चेल्सीलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौँ - आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतवार राति भएको खेलमा चेल्सीलाई १-० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो।

जीतसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ। आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २ अंकले अघि रहेको छ।

चेल्सी २१ अंक जोडेर सातौं स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×