भारत। भारतीय गायिका लता मंगेशकरको अन्तिम संस्कारअघि उनको अन्तिम दर्शनका लागि थुप्रै राजनीतिज्ञ तथा बलिउड कलाकारहरु मुम्बईको शिवाजी पार्क पुगेका थिए। सोहि भिडमा अभिनेता शाहरुख खान पनि उपस्थित थिए। तर, सामाजिक सञ्जाल ट्वीटरमा उनको विषयमा ठूलो विवाद सुरु भएको छ।
बिजेपी हरियाणाका आइटी सेलका प्रभावी अरुण यादवले यो विवाद सुरु गरेका हुन्। उनले लतालाई श्रद्धाञ्जलि दिइरहेको शाहरुख खानको भिडियोसँगै लेखेका छन्, ‘के शाहरुख खानले थुकेका हुन्?’ जसपछी यो विवादले ठुलो रुप लियो।
शाहरुख आफ्नी सेक्रेटरी पूजा ददलानीसँग लतालाई अन्तिम विदाई गर्न गएका थिए। श्रद्धाञ्जलि दिइसकेपछि शाहरुख खानले मास्क हटाएर फुके।
तर, उनले फुकेको कुरालाई थुकको नाम दिएर सामाजिक सञ्जालमा ट्रोल गर्न थालियो। तर, अर्को ठुलो जमात भने शाहरुखको पक्षमा उभिएका छन् र उनको प्रशंसा गरिरहेका छन्।
क्या इसने थूका है ❓ pic.twitter.com/RZOa2NVM5I
— Arun Yadav (@beingarun28) February 6, 2022
यो विवादमा धेरै मान्छेहरु शाहरुख खानका पक्षमा बोलेका छन्। हेर्नुहोस् ककसले केके भने :
कुछ लोग ना दुआ के क़ाबिल हैं, ना दया के उनको सिर्फ़ दवा की ज़रूरत है,
— Priyanka Chaturvedi🇮🇳 (@priyankac19) February 7, 2022
मन के ज़हर को ख़त्म करने के लिए।
This atrocious tweet is from a BJP office bearer. Let there be no doubt about which bunch of people is spreading filth and poison in society. If Arun Yadav is ignorant about a dua, he could have always asked someone before claiming @iamsrk spat. Kuch bhi. https://t.co/wGdShhLjno
— Siddharth (@svaradarajan) February 6, 2022
You aren’t just a bigot but pure evil to twist a dua said in reverence of the departed soul to spread hatred.
— Supriya Shrinate (@SupriyaShrinate) February 6, 2022
Think about it people, will we let the evil win?#LataMangeshkar #ShahRukhKhan
दुआ की ‘फूंक’ को थूक कहने वालों की सोच थूकने लायक़ ही है।
— Sayema (@_sayema) February 6, 2022
ज़हर और नफ़रत की खेती करते हैं ये। pic.twitter.com/ou42gCwUpc