केजीएफ-२का कारण सर्यो साहिदको जर्सी

काठमाडौँ - बलिउड अभिनेता साहिद कपुरद्वार अभिनित चलचित्र जर्सीको प्रदर्शन मिति सारिएको छ। दक्षिण भरतिय चलचित्र केजीएफ-२ र जर्सी एकै दिन प्रदर्शन हुने भएपछि जर्सीको प्रदर्शन मिति सारिएको हो। अब उक्त फिल्म अप्रिल २२ मा मात्र प्रदर्शनमा आउने भएको छ।

पछिल्लो समय बलिउड चलचित्रहरु साउथ इन्डियन फिल्म भन्दा कमजोर देखिन थालेकाले पनि फिल्मको प्रदर्शन मिति सारिएको हुन सक्ने अनुमान जो कोहिले लगाइरहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×