काठमाडौँ। बलिउड अभिनेता अमिताभ बच्चन र अजय देवगनको आउँदो चलचित्र 'रनवे ३४'को टीजर सार्वजनिक भएको छ। यो कुराको जानकारी अजयले सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले लेखेका छन्, सत्य जमीनभन्दा ३५००० फिट माथी लुकेको छ। चलचित्रमा अमिताभ र अजयका अलावा रकुल प्रीत सिंह पनि रहेकी छिन्। यो चलचित्र २९ अप्रिल २०२२मा रिलीज हुनेछ।
The truth is hidden 35,000 feet above the ground.
— Ajay Devgn (@ajaydevgn) March 15, 2022
Now experience the teaser of #Runway34 https://t.co/NK0n8tUmPo#Runway34Teaser #Runway34OnApril29@SrBachchan @Rakulpreet @bomanirani @CarryMinati @ADFFilms