युक्रेनका विदेश मन्त्री कुलेबाद्वारा रूसकाविरुद्ध अमेरिकी प्रतिबन्धको प्रशंसा

काठमाडौँ - युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले रूसकाविरुद्ध अमेरिकी प्रतिबन्धको प्रशंशा गर्दै यसलाई मजबुत कदम भएको बताएका छन्।

मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेनका साथ बैठकपछि फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा कुलेबाले अमेरिकाले थप हतियार सहयोगको प्रतिबद्धता व्यक्त गरेको जनाए। तर उनले युक्रेनले आफ्नो भूमिमा अमेरिकी सेनालाई पठाउने र स्थितिलाई नियन्त्रण गर्ने माग नगर्ने जनाए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने कुलेबासँग युक्रेनको सम्प्रभुता र अखण्डताको प्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×