इँटा बनाउन खनेको खाल्डोमा परी ४ वर्षीया बालिकाको मृत्यु

नुवाकोट- इँटा बनाउन खनेको खाल्डोमा परी बालिकाको मृत्यु भएको छ।

सर्लाही बरथहवा नगरपालिका १५ स्थायी घर भई विदुर नगरपालिका ६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगमा कार्यरत रतन महराकी ४ वर्षीया छोरी कृतिको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×