वरिष्ठ पत्रकार वीरेन्द्र जैरुले बालेन शाहलाई नेता भनिए पनि उनीसँग वास्तविक पार्टी कार्यकर्ता नभई समर्थक मात्र रहेको टिप्पणी गरेका छन्। उनले बालेनको कोटाबाट रास्वपाले मनोनित गरेका २६ जनामाथि प्रश्न उठाउँदै राजनीतिक हैसियत कमजोर रहेको आलोचना गरेका छन्।