काठमाडौँ। 'ऊनीको पछ्यौरी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा गोविन्द पंगेनीको शब्द तथा संगीत रहेको छ भने सुनिता बुढा क्षेत्री, नवराज अधिकारि, शरला अधिकारि, सुरेश थापा र राजकुमार संगीतको आवाज रहेको छ। त्यसैगरि बिनोद बाजुरालीको संयोजन रहेको छ।
सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुनिलसँगै अन्जली अधिकारिलाई देख्न सकिन्छ। भिडियो युट्युब च्यानल 'खरो मिडिया'बाट सार्वजनिक गरिएको हो।
भिडियो: