विश्वका ५० महान् अभिनेताको सूची सार्वजनिक, टम क्रुजदेखि शाहरुख खानसम्म

काठमाडौँ - विश्व फिल्मको प्रतिष्ठित म्यागजिन ‘अम्पायर’ले संसारका ५० महान् अभिनेताको सूची सार्वजनिक गरेको छ। म्यागजिनको फेब्रुअरी संस्करणको लागि तयार पारिएको सूचीमा भारतबाट शाहरुख खान मात्र छनोट भएका छन्।

म्यागजिन लेख्छ, ‘यदि त्यहाँ फिल्म छन् भने त्यहाँ अभिनेता पनि छन्। संसारकै महान् अभिनेता बन्नु भनेको धेरै चीज हुन सक्षम हुनु हो।’ सूचीको पहिलो स्थानमा हलिउड अभिनेता डेन्जल वासिङ्टन रहेका छन्।

यस्तो छ सूची

१ः डेन्जल वासिङ्टन

२ः टम ह्यांक्स

३ः मार्लिन मुनरो

४ः रोबर्ट डी निरो

५ः बेट्टे डेभिस

६ः नाटाली पोर्टम्यान

७ः जीन ह्याकम्यान

८ः हेथ लेजर

९ः क्याथरिन हेपबने

१०ः टम क्रुज

११ः लियोनार्दो डिकाप्रियो

१२ः टिल्डा स्विन्टन

१३ः स्यामुअल एल ज्याक्स

१४ः तोशिरो मुफिने

१५ः निकोलस केज

१६ः हम्फ्रे बोगार्ट

१७ः भायोला डेभिस

१८ः केट ब्ल्यान्चेट

१९ः मार्लन ब्राण्डो

२०ः एलेक गिनिज

२१ः माइकल केन

२२ः मिशेल योह

२३ः टम हार्डी

२४ः ग्रेटा गार्बो

२५ः फिलिप सेमोर होफम्यान

२६ः ज्याक निकोल्सन

२७ः मेरिल स्ट्रिप

२८ः क्रिस्टिन बेल

२९ः मिशेल विलिम्यस

३०ः एन्थोनी हप्किन्स

३१ः गेरी ओल्डम्यान

३२ः फ्लोरेन्स पग

३३ः सिड्नी पोइटियर

३४ः जुलियन मुर

३५ः शाहरुख खान

३६ः बस्टर किटन

३७ः चार्लिज थेरोन

३८ः लरेन्स ओलिभर

३९ः केट विन्सलेट

४०ः पेनोलोप क्रुज

४१ः अल पचिनो

४२ः फ्रान्सिस म्याकडरम्याण्ड

४३ः जोकिन फिनिक्स

४४ः इन्ग्रिड बर्गम्यान

४५ः मोर्गन फ्रिम्यान

४६ः पल न्यूम्यान

४७ः ओलिभिया कोलम्यान

४८ः डेनियल-डे-लुईस

४९ः जेम्स स्टेवार्ट

५०ः निकोल किडम्यान

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×