चक्रपथ सडक विस्तार प्रक्रिया अघि बढूदै, चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपालमा

काठमाडाैं । चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि चाबहिल धोबीखोलासम्मको दोस्रो सडक खण्ड विस्तारले अब गति लिने संकेत देखिएको छ ।

साइट क्लिअरिङको जिम्मा पाएको नेपाल सरकारले चिनियाँ पक्षलाई साइट क्लिअर भएर कामअघि बढाउन सकिने जनाउँदिँदै पत्राचार गरेपछि चिनियाँ प्राविधिक टोली साइट भिजिट गर्न नेपाल आइपुगेको छ ।

चार सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगन्जसम्म सडकको अध्ययन गरेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीलाई प्रतिवेदन दिएपछि चक्रपथ विस्तारको काम अघि बढ्ने भएको समाचार राजधानी दैनिकमा छापिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×