नेपाली कांग्रेसले पारित गर्यो तीन वटै प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद, संसदीय दल कार्यसमितिको निर्वाचन गराउन निर्वाचन समिति गठन गरेको छ ।
शुक्रबार बसेको कार्यसमिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयमेजकत्वमा तीन सदस्यीय समिति बनाएको

पाली कांग्रेस सूचना विभागले जनाएको छ । विभागका अनुसार समितिमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् ।
बैठकले महासमितिमा पेश गर्ने तीन वटै प्रतिवेदन प्राप्त सुझावलाई समावेश गरी परिर्माजन सहित पेश गर्ने गरी पास गरेको छ ।

साथै महासमिति सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ तथा शुभेक्षुक संस्थाका केन्द्रीय अध्यक्षहरुलाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×