तेजस रेग्मी, सुवास खत्री र गायिका समीक्षा अधिकारीको स्वरमा 'हाँसेर' सार्वजनिक

काठमाडौँ - गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समीक्षा अधिकारीको स्वर रहेको “हाँसेर“गीतको भिडियो सार्वजनिक भएको छ। सुजन सुजित खत्रीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ। गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ।

भिडियोमा किरण चैसिरको छायाङ्कन, अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशन रहेको छ। “हाँसेर“ गीतको भिडियोमा शर्मिला अधिकारी , दिव्या न्यौपाने , निशान जिसी , सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेको अभिनय तथा नृत्य रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×