काठमाडौँ। 'बाँचे आउँला फर्केर' बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा शान्ती श्री परियार ए प्रदिप त्रिपाठीको आवाज रहेको भने टिका सानुको शब्द, प्रदिप त्रिपाठीको संगीत र कृष्ण के.सीको संयोजन रहेको छ। कपिल लामाको निर्देशनमा तयार भएको गीतको भिडियोमा समिर न्यौपाने, साया भण्डारी, सुरेन्द्र लामिछाने र बालकलाकार खुशी गुरुङ, रिदिक रानाभाटको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'संजिव न्यौपाने'मा उपलब्ध छ।
भिडियो: