काठमाडौँ। प्रमोद खरेलको नयाँ गीत 'छोड्न मन भए' सार्वजनिक भएको छ। गीतमा सुनिल बि.सीको शब्द तथा संगीत रहेको छ भने बिशाल निरौलाको संयोजन रहेको छ।
गीतको भिडियोमा बिक्रम बुढाथोकी, गंगा कट्टेल र अभि लामाको अभिनय रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'सुनिल बि.सी'मा उपलब्ध छ।
भिडियो: