आजको कोरोना अपडेट

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। 
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार १ सय २३ जनामा गरिएको परीणमा सो संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ। 
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३७० जना निको भएका छन् ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६४ रहेको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×