काठमाडौँ। लोकप्रिय गायक राजेश पायल राई र रुक्सना लिम्बुको आवाज रहेको नयाँ गीत 'चोरी भो' सार्वजनिक गरिएको छ। गीतमा राजन मुकारुङको शब्द रहेको छ भने गायक राईकै संगीत रहेको छ। त्यसैगरि राजु कार्कीको संयोजन रहेको छ।
गीतको भिडियो गायक राजेश पायल राईको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियो: