आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै

काठमाण्डौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन्। खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ। 

गुजरात नाै खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ। समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाकाे आठौँ स्थानमा छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×