स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

काठमाडौँ - स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले औसत शुरुवात गरेको छ।

गएराती सम्पन्न लिगको पहिलो खेलमा बार्सिलोना रायो भल्लेकानोसँग गोलरहित बराबरी खेल्दै नयाँ सिजनको औसत शुरुवात गरेको हो।

खेलको निर्धारित ९० मिनेटमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल बराबरीमा सकिएको हो। यो बराबरीपछि बार्सिलोना र रायो भल्लेकानोले १-१ अंक बाडेका छन्। बार्सिलोनाले ला लिगामा अब अर्को खेल अगस्त २२ मा रियाल सोसिएडाडसँग खेल्ने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×