यस्तो छ रणवीर सिंहको '८३'को पहिलो दिनको कमाइ

भारत। बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बहुप्रतिक्षित चलचित्र '८३' २४ डिसेम्बरबाट प्रदर्शनमा आएको छ। १९९८३को विश्वकप क्रिकेटमा आधारित चलचित्र अहिले हलिउड चलचित्र ‘स्पाइडर-म्यान’ दक्षिण भारतीय चलचित्र 'पुष्पा' र अक्षय कुमार,सारा अली खान र धनुषको चलचित्र ‘अतरंगी रे’सँग भिडदैछ। खबरका अनुसार चलचित्रले पहिलो दिनम १४/१५ करोडको कमाइ गरेको छ। चलचित्रले सप्तान्तमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ। चलचित्रमा रणवीर र दीपिकाका अलावा चिराग पाटिल, दिनकर शर्मा, साहिल खट्टर आदि कलाकारहरुको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×