खण्डहर अवलोकन

संसद भवन अवलोकन गर्दै पूर्वराष्ट्रपति भण्डारी, आगलागीपछि खण्डहरको अवस्था हेर्न

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज नयाँ बानेश्वरस्थित संघीय संसद भवन अवलोकनका लागि पुगिन्। गत जेन–जी आन्दोलनको आगलागी पछि खण्डहर बनेको भवन हेर्न उहाँ आएकी हुन्। सभामुख देवराज घिमिरेराष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×