पर्खाल भत्काउने क्रममा किचिएर एकजनाको मृत्यु

मोरङ। पर्खाल भत्काउने क्रममा  किचिएर एकजनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–१ पुरानो बेलबारीका ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा सुन्दरहरैंचा नगरपालिका–१ का ४५ वर्षीय अशोक खवासको मृत्यु भएको छ।

पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनायो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×