काठमाडौँ - चर्चित गायक तथा सजक कस्तुप पन्तको लय तथा शब्द सिर्जना रहेको नयाँ गीत ‘पिरतीको बन्धन्’ सार्वजनिक भएको छ। गीतमा रामजी खाँण र पूजा देवकोटाले स्वर रहेको छ। गीत सार्वजनिक भएको छोटो समयमा नै दर्शक स्रोतको मन् जित्न सफल भएको छ भने सामाजिक सञ्जालमा समेत चर्चा कमाइरहेको छ।
गीतको म्युजिक भिडियो करिश्मा ढकाल र गायक रामजी खाँडकै अभिनय रहेको छ। काजिस श्रेष्ठको निर्देशन रहेको भिडियोमा बाल कलाकार आयुषा ढकाल र जिवस् जीवन श्रेष्ठको समेत अभिनय रहेको छ।